हरेक फिचर, विस्तारमा
कुण्डली र चार्ट, दशा, मिलान, पञ्चाङ्ग र पात्रो, सँगै पछाडिका गणना पद्धति र उपकरण। कुनै पनि फिचर खोलेर के गर्छ हेर्नुहोस्।
कुण्डली र चार्ट
10विश्वव्यापी कुण्डली
संसारको जुनसुकै ठाउँको कुण्डली/चिना बनाउनुहोस्।
५००+ वर्षीय कुण्डली
५००+ वर्षको विस्तृत कुण्डली डाटाबेस — इपेमेरिस दायरा १७६८ देखि २२९३ ईसं।
लग्न कस्टमाइजेसन
प्रिमियमआफ्नै रोजाइको ग्रह र राशिका आधारमा लग्न तय गरी कुण्डली बनाउनुहोस्।
चार्ट शैली
कुण्डलीलाई उत्तर र दक्षिण भारतीय दुवै शैलीमा हेर्नुहोस्।
अष्टकवर्ग
प्रिमियमभाव-अनुसारको बल मूल्याङ्कन सहित पूर्ण अष्टकवर्ग विश्लेषण।
ग्रह बल
प्रिमियमषड्बलको माध्यमबाट ग्रह शक्ति विश्लेषण। विस्तृत दशा-बल तालिका रिपोर्ट सहित।
ग्रह मैत्री
प्रिमियमग्रहहरू बीचको मित्र-शत्रु सम्बन्ध विश्लेषण।
Full Screen कुण्डली
लग्न कुण्डलीलाई Full Screen मा खोल्नुहोस् — चार्ट ठूलो र स्पष्ट देखिन्छ।
एकैपटक धेरै कुण्डली
Save नगरी एकैपटक धेरै कुण्डली खोल्न र बीचमा फेरबदल गर्न मिल्ने।
फलादेश र समय
6फलादेश
प्रिमियमग्रह, राशि र भावमा आधारित विस्तृत फलादेश। पूर्ण लग्न कुण्डली विश्लेषण। महादशा, अन्तर्दशा र प्रत्यन्तर्दशा सहित गहिरो दशा-फलादेश। फलादेश श्लोक सहित वा श्लोक बिना Print गर्नुहोस्।
योग फलादेश
प्रिमियम50+ प्रमुख योगहरू समावेश — हरेक योगको आफ्नै विस्तृत फलादेश।
क्यालेन्डर र पञ्चाङ्ग
5क्यालेन्डर / पात्रो
चाडपर्व, तिथि, शुभ समय र राहुकाल सहितको विस्तृत ज्योतिषीय क्यालेन्डर।
चन्द्र मास
अमान्त र पूर्णिमान्त दुवै विधिबाट चन्द्र मास गणना।
सिंक र टूल
8अयनांश
११+ अयनांश विकल्प (लाहिरी, रमन र अरू) बाट गणना गर्नुहोस्।
भाषा
एपमा 8 भाषा: अंग्रेजी, नेपाली, हिन्दी, गुजराती, मराठी, ओडिया, बंगाली र तेलुगु।
अफलाइन मोड
पूर्ण रूपमा अफलाइन काम गर्छ — इन्टरनेट बिना पनि चलाउन सकिन्छ।
क्लाउड स्टोरेज
प्रिमियम१०,०००+ कुण्डली अनलाइनमा सुरक्षित राख्नुहोस् — जुनसुकै डिभाइसबाट पहुँच गर्न सकिन्छ। नेपाली चिना/कुण्डलीका विवरणहरू पनि Online Save हुन्छन्।
कुण्डली Note
प्रिमियमकुनै पनि कुण्डलीमा आफ्नै Note राख्नुहोस् — कुण्डलीसँगै सुरक्षित रहन्छ।
Color तथा Theme
ग्रहहरूको Color आफूअनुकूल छान्नुहोस् र Software Theme परिवर्तन गर्नुहोस्।
आफ्ना तारा पढ्न तयार हुनुहुन्छ?
Android, macOS र Windows मा ज्योतिष सारथी नि:शुल्क डाउनलोड गर्नुहोस्।