संस्करण 8.0.39
पछिल्लोजारी मिति
- लग्न कुण्डलीलाई Full Screen मा हेर्न मिल्ने सुविधा।
- सरल र सटीक फलादेश।
- एकैपटक धेरै कुण्डली खोल्न मिल्ने सुविधा।
- कुण्डलीमा Note राख्न मिल्ने सुविधा।
- नेपाली चिना/कुण्डलीका विवरणहरू Online Save गर्न मिल्ने।
- Customize चिना मार्फत आफूअनुकूल चिना Print गर्न मिल्ने।
- अमान्त र पूर्णिमान्त दुवै विधिबाट चन्द्र मास गणना।
- चन्द्रमा अस्त तथा राहु–केतुको गणनामा सुधार।
- ग्रहहरूको Color तथा Software Theme परिवर्तन गर्न मिल्ने।
- श्लोक बिना फलादेश Print गर्न मिल्ने।
- विभिन्न Bug Fix तथा Performance Improvement।