मूल्य
योजना र सुविधा
तपाईंको आवश्यकता अनुसारको योजना छान्नुहोस्।
हरेक प्लानमा उही वैदिक इन्जिन। नि:शुल्क सुरु गर्नुहोस्, जहिले पनि अपग्रेड गर्नुहोस्।
९० दिने योजना
३ महिना
Rs. ९९९
≈ Rs. ३३३ / महिना
डेस्कटप + मोबाइल
- ✦क्लाउड सिंक (डेस्कटप र मोबाइल)
- ✦फलादेश
- ✦योग फलादेश
- ✦क्लाउड स्टोरेज
- ✦सबै नयाँ सुविधा
१-वर्षे प्लान
वार्षिक
Rs. २,४९९
≈ Rs. २०८ / महिना
डेस्कटप + मोबाइल
- ✦क्लाउड सिंक (डेस्कटप र मोबाइल)
- ✦फलादेश
- ✦योग फलादेश
- ✦क्लाउड स्टोरेज
- ✦सबै नयाँ सुविधा
- ✦अलग-अलग किन्दा भन्दा बचत
★ सबैभन्दा उत्तम
लाइफटाइम
Rs. ८,९९९
सबै प्लेटफर्म · सधैँ
- ✦क्लाउड सिंक (डेस्कटप र मोबाइल)
- ✦क्लाउड स्टोरेज
- ✦फलादेश
- ✦योग फलादेश
- ✦उन्नत KP ज्योतिष
- ✦सबै नयाँ सुविधा
सुविधा तुलना
| सुविधा | फ्री | ३ महिना | वार्षिक | लाइफटाइम |
|---|---|---|---|---|
| डिभाइस | एउटा डिभाइस | डेस्कटप + मोबाइल | डेस्कटप + मोबाइल | डेस्कटप + मोबाइल |
| सिंक | ||||
| अपडेट | बेसिक अपडेट | सबै नयाँ सुविधा | सबै नयाँ सुविधा | सबै नयाँ सुविधा |
कुण्डली र चार्ट | ||||
कुण्डली चार्ट लग्न, नवमांश र अन्य विभाजन चार्ट (D1 देखि D60 सम्म)। हरेक चार्टलाई विस्तृत रूपमा हेर्नुहोस्, तुलना गर्नुहोस् र विश्लेषण गर्नुहोस्। | ||||
विश्वव्यापी कुण्डली संसारको जुनसुकै ठाउँको कुण्डली/चिना बनाउनुहोस्। | ||||
५००+ वर्षीय कुण्डली ५००+ वर्षको विस्तृत कुण्डली डाटाबेस — इपेमेरिस दायरा १७६८ देखि २२९३ ईसं। | ||||
लग्न कस्टमाइजेसन आफ्नै रोजाइको ग्रह र राशिका आधारमा लग्न तय गरी कुण्डली बनाउनुहोस्। | ||||
चार्ट शैली कुण्डलीलाई उत्तर र दक्षिण भारतीय दुवै शैलीमा हेर्नुहोस्। | ||||
अष्टकवर्ग भाव-अनुसारको बल मूल्याङ्कन सहित पूर्ण अष्टकवर्ग विश्लेषण। | ||||
ग्रह बल षड्बलको माध्यमबाट ग्रह शक्ति विश्लेषण। विस्तृत दशा-बल तालिका रिपोर्ट सहित। | ||||
ग्रह मैत्री ग्रहहरू बीचको मित्र-शत्रु सम्बन्ध विश्लेषण। | ||||
Full Screen कुण्डली लग्न कुण्डलीलाई Full Screen मा खोल्नुहोस् — चार्ट ठूलो र स्पष्ट देखिन्छ। | ||||
एकैपटक धेरै कुण्डली Save नगरी एकैपटक धेरै कुण्डली खोल्न र बीचमा फेरबदल गर्न मिल्ने। | ||||
फलादेश र समय | ||||
दशा विंशोत्तरी, योगिनी दशा काल। | ||||
गोचर अहिलेका ग्रह स्थिति र असर। गोचर ग्रहहरू तपाईंको लग्न कुण्डलीमा प्रत्यक्ष प्लट हुन्छन्। कुनै पनि ग्रहको गत वर्ष र आउँदो वर्षको गोचर पनि हेर्नुहोस्। | ||||
कुण्डली मिलान अष्टकूट गुण मिलान र स्कोर। दुवै जनाको लग्न र नवमांश कुण्डली, सम्पूर्ण दशा प्रणाली एकै ठाउँमा। साथमा संयुक्त विस्तृत फलादेश। | ||||
फलादेश ग्रह, राशि र भावमा आधारित विस्तृत फलादेश। पूर्ण लग्न कुण्डली विश्लेषण। महादशा, अन्तर्दशा र प्रत्यन्तर्दशा सहित गहिरो दशा-फलादेश। फलादेश श्लोक सहित वा श्लोक बिना Print गर्नुहोस्। | ||||
योग फलादेश 50+ प्रमुख योगहरू समावेश — हरेक योगको आफ्नै विस्तृत फलादेश। | ||||
उन्नत KP ज्योतिष सटीक भविष्यवाणीका लागि कृष्णमूर्ति पद्धति — सब-लर्ड र कस्पल विश्लेषण। | ||||
क्यालेन्डर र पञ्चाङ्ग | ||||
पञ्चाङ्ग तिथि, नक्षत्र, योग, करण र ग्रहहरूको पूर्ण जानकारी। PDF मा पनि डाउनलोड गर्न सकिन्छ। | ||||
पात्रो शुभ समय, चाडपर्व र तिथि। | ||||
क्यालेन्डर / पात्रो चाडपर्व, तिथि, शुभ समय र राहुकाल सहितको विस्तृत ज्योतिषीय क्यालेन्डर। | ||||
मिति परिवर्तक विक्रम सम्बत् (BS) र ग्रेगोरियन (AD) मिति आपसमा बदल्नुहोस्। | ||||
चन्द्र मास अमान्त र पूर्णिमान्त दुवै विधिबाट चन्द्र मास गणना। | ||||
सिंक र टूल | ||||
सिद्धान्त प्रणाली सूर्य र दृक — दुवै सिद्धान्त उपलब्ध। दृक सिद्धान्तमा प्लुटो, नेप्च्यून र युरेनसजस्ता बाह्य ग्रहहरू पनि समावेश छन्। | ||||
अयनांश ११+ अयनांश विकल्प (लाहिरी, रमन र अरू) बाट गणना गर्नुहोस्। | ||||
भाषा एपमा 8 भाषा: अंग्रेजी, नेपाली, हिन्दी, गुजराती, मराठी, ओडिया, बंगाली र तेलुगु। | ||||
अफलाइन मोड पूर्ण रूपमा अफलाइन काम गर्छ — इन्टरनेट बिना पनि चलाउन सकिन्छ। | ||||
क्लाउड स्टोरेज १०,०००+ कुण्डली अनलाइनमा सुरक्षित राख्नुहोस् — जुनसुकै डिभाइसबाट पहुँच गर्न सकिन्छ। नेपाली चिना/कुण्डलीका विवरणहरू पनि Online Save हुन्छन्। | ||||
चिना (कुण्डली PDF/प्रिन्ट) आधुनिक र सरल चिना PDF वा फोटोको रूपमा। विंशोत्तरी, त्रिभागी र योगिनी दशा समावेश। बितेको र आउँदो दशा छुट्टाछुट्टै प्रिन्ट गर्नुहोस्। D1–D60 सम्मका सबै चार्ट र पूरा योग सूची समावेश। आफ्नो रोजाइको रङमा चिना डिजाइन गर्नुहोस् र आफ्ना विवरण थप्नुहोस्। चिनालाई आफूअनुकूल customize गरी Print गर्नुहोस्। | ||||
कुण्डली Note कुनै पनि कुण्डलीमा आफ्नै Note राख्नुहोस् — कुण्डलीसँगै सुरक्षित रहन्छ। | ||||
Color तथा Theme ग्रहहरूको Color आफूअनुकूल छान्नुहोस् र Software Theme परिवर्तन गर्नुहोस्। | ||||
साझा प्रश्नहरू
के एप फ्री हो?
हो — फ्री टायर एउटा डिभाइसमा सधैंभरि निःशुल्क छ, सबै बेसिक गणना सुविधा सहित। प्रिमियम योजनामा क्लाउड सिंक, मल्टी-डिभाइस सपोर्ट र पूरा सुविधा थपिन्छ।
के योजना बदल्न सकिन्छ?
हो। ३-महिनाबाट वार्षिकमा कहिले पनि अपग्रेड गर्न सकिन्छ। नयाँ भुक्तानी पछि व्हाट्सएपमा सम्पर्क गर्नुहोस्, हामी अपग्रेड सक्रिय गरिदिन्छौं।
भुक्तानी कसरी गर्ने?
एपमा देखाइएको QR कोड कुनै बैंकिङ एपबाट स्क्यान गर्नुहोस्।
आफ्ना तारा पढ्न तयार हुनुहुन्छ?
Android, macOS र Windows मा ज्योतिष सारथी नि:शुल्क डाउनलोड गर्नुहोस्।